khabarNepal.com
२७ फाल्गुन २०६६
11 March 2010
 
Home Forum
Comments Disclaimer
News Bar::
संविधानसभा विघटन गर्ने षड्यन्त्र’ :: गृह राज्यमन्त्री हटाउने तयारी :: प्रधानमन्त्रीले प्रहरीलाई सोधे 'तेस्रो क्षमता खोई ?' :: कोइराला सिकिस्त :: सहमतिमा सेना समायोजनको काम एनजीओमाः निप्स :: बेलायती नागरिक लुटिए :: पोखरेलबाट ७१ लाख असुल्ने ठहर :: प्रिन्सिपलले छात्रा बलात्कार गरेको आरोप / तोडफोड र आगजनी विद्यालय बन्द :: किसानले गरे कलैया बन्द :: सयौं मानिसले पिए चौंरीको रगत :: लडाकुको छुट्टै बटालियनः मातृका यादव :: कार्यतालिका दसौँपटक संशोधन, संविधानसभामा पनि उच्चस्तरीय संयन्त्र :: दलका नेतालाई सोह्र प्रश्न :: सञ्चार उद्यमीको हत्याको कारण अन्य :: समयमैं संविधानका लागि दलहरूको साझा प्रतिबद्धता :: विवाहमा दुईको हत्या: तराईमा सुरक्षा चिन्ता बढ्दो :: संविधानसभा विघटन गर्ने षड्यन्त्र’ :: गृह राज्यमन्त्री हटाउने तयारी :: प्रधानमन्त्रीले प्रहरीलाई सोधे 'तेस्रो क्षमता खोई ?' :: कोइराला सिकिस्त :: गिरिजाप्रसाद सिकिस्त :: उपसचिवलाई ३६ लाख जरिवाना :: मिर्गौला रोगीको एक करोड पाँच महिनामै सकियो :: सरकारविरुद्ध खनिए शिक्षक :: State Home Minister Ansari resigning today :: Four NTC employees suspended on misconduction charge :: 85 groups make it, three delisted :: Koirala out of danger, say doctors :: Govt not to pay for Jha’s India ‘pilgrimage’ :: Agencies appeal for Rs 9 billion humanitarian aid for Nepal :: Brahmans, Chhetris oppose new list of indigenous nationalities :: PM asks state minister Ansari to resign :: Kailali education institutes shut down over cop excesses :: CC precondition for statute draft progress :: Cops seek to charge eight accused :: Ritual ends; Baba steals the show ::
Onlinenews
eKantipur
Nepalnews
Online Khabar
News of Nepal
eKantipur Nepali
BBC Nepali
Naya Patrika
Newspapers
कान्तिपुर
गोर्खापत्र
अन्नपूर्ण पोस्ट
महानगर
The Kathmandu Post
The Rising Nepal
The Himalayan Times
Magazines
साप्ताहिक
हिमाल खबरपत्रिका
कामना सिने पत्रिका
साधना
Cybersansar
WAVE
Himal
The Nepal Digest
Chat Board
Our Educational Portal
Students Of Nepalese Origin in Germany
 
Sights and Sounds
Music Video of the Day
 
Hits FM 91.2 Live
(New)
Image Fm 97.9 Live
(New)
Radio Nepal Live
(New)
Radio Lumbini Live
(New)
Radio Aawaaz
(New)
BBC Nepali News
BFBS Gurkha Radio
Kantipur TV News
NTV News
नेपाली लोक गीत भिडियो
Nepali Pop Song Videos
Our Partners
 
Watch Live Nepali TVs
 
 
 
Some useful links
Nepali Calendar
Nepali Date Converter
Nepalese Associations
NRN-Germany
Roman to Nepali
Satellite view of KTM
 
News From Münster    
Team Münster - बिदेशी भुमीमा रहेर पनी नेपाली कला संस्कृतीको जगेर्ना र प्रबर्द्नन गर्न कटिबद्ध जर्मनी स्थित NDJ- Namaste e.V.अर्थात Nepalesisch-Deutsche Jugendhilfe Namaste e.V. ले गत शनिवार २९ सेप्टेम्बरको दिन जर्मनीको म्युन्स्टर शहरमा एक भव्य समारोह बिच आयोजित International culture and dance festival मा नेपालको तर्फबात विषेश भाग लिएकोथियो ।
सो कार्यक्रममा NDJ- Namaste e.V. को तर्फबाट कलाकार शिव श्रेष्ठले विषेश आकर्षणको रुपमा लाखेनाच प्रदर्शन गरेका थिए । साथै कलाकार कमला दहालको एकल नृत्य र बाल कलाकार द्वय बिनिता गौचन र अनुता खड्काले पनि ठेट् नेपाली नाच प्रदर्शन गरेका थिए ।
लगभग चारहजार भन्दा बढि दर्शकहरुको माझमा बोल्दै आयोजक संस्था Advisory Committee for Foreigners, Münster का अधक्ष्य डा स्पुरोस मारिनोसले नेपालको तर्फबाट कलाकार शिव श्रेष्ठको लाखेनाच प्रदर्शन एक उत्कृष्ठ प्रस्तुति रहेको जनाउँदै नेपाल कला, संस्कृतीको लागि विश्व सामप्रसिद्द रहेको उल्लेख गर्दै कलाकारहरु शिव श्रेष्ठ, कमला दहाल का साथै बाल कलाकार द्वय बिनिता गौचन र अनुता खड्कालाई पनि Appreciation Award प्रदान गरिएकोथियो । सो कार्यक्रम मा NDJ- Namaste e.V. को तर्फबाट नेपालि कला संग सम्बन्धित सामानहरुको प्रदर्शन तथा विक्री गरिएकोथियो । सो मा Africa ,Srilanka , Thailand , Turkey , Portugal ,Molgolia , Spain , Cuba ,Nepal गरि जम्मा राष्ट्रले भाग लिएका थिए ।
info@khabarnepal.com
© 2007 khabarNepal.com | Powered by: Software Point