07-15-2006, 07:28 PM
जर्मनी को काइजेर्स्लौटेर्न् शहर मा सम्पन्न स्पेन र साउदी अरेबिया को फूटबल खेल को पूर्व सन्ध्या मा स्पेन का फ्यान सँग अन्तर्वाता लिदै स्पेन का संचार कर्मीहरु ।
![[Image: wm001.JPG]](http://www.khabarnepal.com/images/wc/wm001.JPG)
स्टेडियम् तिर जादै टिकेट भएका दर्शकहरु र अल्मल्लिएका टिकेट नभएका फ्यानहरु।
![[Image: wm002.JPG]](http://www.khabarnepal.com/images/wc/wm002.JPG)
![[Image: wm003.JPG]](http://www.khabarnepal.com/images/wc/wm003.JPG)
४६००० दर्शक ले भरिएको फ्रीच भाल्टर स्टेडियम
![[Image: wm004.JPG]](http://www.khabarnepal.com/images/wc/wm004.JPG)
![[Image: wm005.JPG]](http://www.khabarnepal.com/images/wc/wm005.JPG)
४६००० दर्शक हरु को माझमा रमाइरहेका २ नेपाली दर्शक हरु बिकास प्रधान र राजेश बास्कोटा, नेपाल र स्पैन को झन्डा फहराउदै ।
![[Image: wm006.JPG]](http://www.khabarnepal.com/images/wc/wm006.JPG)
नेपाल को झन्डा देखे पछी बिदेशी लाई पनि फोटो खिचाउने रहर जाग्यो ।
![[Image: wm008.JPG]](http://www.khabarnepal.com/images/wc/wm008.JPG)
स्पेन का राजा, रानी पनि हेर्न आएको हुनाले सुरक्षा स्थिति कडा गर्दै प्रहरी का २ हेलिकप्टर्
![[Image: wm0012.JPG]](http://www.khabarnepal.com/images/wc/wm0012.JPG)
स्पेन समर्थित नेपाली फ्यानहरु
![[Image: wm010.JPG]](http://www.khabarnepal.com/images/wc/wm010.JPG)
त्रीनिदाद र टोबागो का झाकीहरु।
![[Image: wm011.JPG]](http://www.khabarnepal.com/images/wc/wm011.JPG)
काइजेस्लाउटेर्न शहर को वर्ल्ड कप माइल को एक दृश्य ।
स्टेडियम् तिर जादै टिकेट भएका दर्शकहरु र अल्मल्लिएका टिकेट नभएका फ्यानहरु।
४६००० दर्शक ले भरिएको फ्रीच भाल्टर स्टेडियम
४६००० दर्शक हरु को माझमा रमाइरहेका २ नेपाली दर्शक हरु बिकास प्रधान र राजेश बास्कोटा, नेपाल र स्पैन को झन्डा फहराउदै ।
नेपाल को झन्डा देखे पछी बिदेशी लाई पनि फोटो खिचाउने रहर जाग्यो ।
स्पेन का राजा, रानी पनि हेर्न आएको हुनाले सुरक्षा स्थिति कडा गर्दै प्रहरी का २ हेलिकप्टर्
स्पेन समर्थित नेपाली फ्यानहरु
त्रीनिदाद र टोबागो का झाकीहरु।
काइजेस्लाउटेर्न शहर को वर्ल्ड कप माइल को एक दृश्य ।
><<< very nice.>>>>