Saturday, 28 January 2012
Aahile ko Bikalpa bhaneko nai aahi jasto lag6.. sayad samaadhan hun6 ki
बिजुली गोदाममा बुधबार भएको बिस्फोट नेपाली सेनासँग मात्र हुने '३६ ह्याण्ड ग्रिनेट' बाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पोखरा–८ न्युरोडस्थित क्रिस्टल लाइट हाउसको गोदाममा बुधबार सामान निकाल्ने क्रममा ग्रिनेट बिस्फोट हुँदा स्याङ्जा ओरस्टेका २३ वर्षीय रामबहादुर विकको मृत्यु भएको थियो।
With just two days remaining for the Constitutional Committee to prepare a first integrated draft of the new constitution, the Committee´s meeting Friday ended even without entering the agenda of endorsing agreements earlier forged by the dispute resolution sub committee.
व्यवस्थापिका संसदअन्तर्गतको राज्य व्यवस्था समितिले नियमावलीविपरीत अनियमित तवरले गरिएका निजामती कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापनका सम्बन्धमा एक...
माओवादीका कारण संविधान निर्माण रोकिएको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले दबाब दिने निर्णय गरेका छन् ।
Sadhbhavana Party Chairman Rajendra Mahato has claimed that the split of the Tarai based political parties was for the power and prosperity.
The process of discharging 7,365 former Maoist combatants who opted for voluntary retirement during the recent regrouping process is set to start within the next three days.
नेकपा माओवादीका नेता कृष्णबहादुर महराले नेपालको आमूल परिवर्तनमा विदेशी शक्ति बाधक रहेको बताएका छन्। नेपाली नेताहरु आपसमा मिलेर जान नसक्दा विदेशी शक्तिले खेल्ने ठाउँ पाएको पनि उनले बताए।
पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा १३ विद्यार्थी संगठन र नौ वटा राजनीतिक दलसँग सम्बद्ध युवाहरुको संगठनले संयुक्त रुपमा आह्वान गरेको उपत्यका बन्दले आज बिहानैदेखि उपत्यकाको जनजीवनलाई प्रभावित पारेको छ।
‘म अहिलेपनि राष्ट्रपतिभन्दा कम छैन’ भन्दै राष्ट्रपतिका लागि लोभ नगरेको बताएका माओवादी अध्यक्ष प्रचण्डका पछिल्ला गतिबिधिले उनलाई...
पोखराको सभागृहचोकस्थित एक बिजुली पसलको गोदाममा बिष्फोट हुँदा एक युवकको ज्यान गएको छ । बिष्फोटमा २२ वर्षीय राम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
USD $
EURO €
POUND £
79.98
104.04
124.32
80.58
104.82
125.25
© 2005-2010 KhabarNepal.com | Powered by RB MEDIA